HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सामुदायिक शिक्षा सुधार्न पूर्वाधार विकासमा जोड सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण र शैक्षिक गुणस्तर नबढ्नुको कारक दयनीय भौतिक पूर्वाधार रहेको ठहर गर्दै प्रदेश–५ सरकारले पूर्वाधार सुधार्ने पहल शुरू गरेको छ।
यूएस–बाङ्ला विमान दुर्घटनाः ‘पाइलटको अक्षम्य लापरबाही’ ककपिट भोइस रेकर्ड भन्छः एक वर्षअघि काठमाडौंमा ५१ जनाको ज्यान जाने गरी भएको यूएस–बाङ्ला विमान दुर्घटनाको कारक अरु नभई पाइलटकै मानसिक असन्तुलन हो।