नियमित विपत्तिः सिकिएन पाठ
योजनाविहीन बस्ती विकास, जथाभावी निर्माण, विपत्तिसँग जुध्ने अपर्याप्त क्षमता र कमजोर तयारीका कारण नेपाली समाजका लागि विपत्ति नियमित जस्तो भइसकेको छ, तर रत्तिभर पाठ सिकेको देखिंदैन।
राम्रा १०७ विद्यालय
कक्षा १२ को परीक्षामा कम्तीमा ३० विद्यार्थीलाई सहभागी गराएका र तीमध्ये कम्तीमा ७० प्रतिशत विद्यार्थीले २. ४१ देखि माथिल्लो जीपीए ल्याउन सफल विद्यालय यो सूचीमा परेका छन् ।