वनमा बलमिच्याइँ
संघीय सरकारबाट भोगाधिकार नलिई झापाको रतुवामाई वृक्षरोपण आयोजनाभित्र प्रदेश–१ को पर्यटन विभागको बजेटबाट भइरहेको संरचना निर्माणले वन अतिक्रमण मात्र भएको छैन, आर्थिक अनुशासनहीनता समेत बढाएको छ।