HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कसले रोक्ने बसरुद्दीन अन्सारीकाे बदमासी ? बढी शुल्क असुल्ने र आन्दोलनमा उत्रेका विद्यार्थीमाथि बल प्रयोग गर्ने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका सञ्चालकमाथि कारबाही नहुनुले राजनीतिक संरक्षणको आडमा भइरहेको ठगी शृंखलालाई बढावा दिएको छ।
मलेशियाली कम्पनीमाथि अमेरिकी प्रतिबन्ध, नेपालीको रोजगारी गुम्ने जोखिम अमेरिकाले मलेशियाको कम्पनीबाट उत्पादित पञ्जा आयातमा प्रतिबन्ध लगाएसँगै नेपालसहितका विदेशी कामदारको रोजगारी खोसिने संभावना छ।