नेपाल भ्रमण वर्ष २०२०: लक्ष्य ठूलो, पूर्वाधार तगारो
अर्थतन्त्रमै ठूलो योगदान दिनसक्ने सम्भावना बोकेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलतामा पूर्वाधार अभाव र व्यवस्थापकीय अक्षमता तगारो बनेको छ।
रक्तस्राव अभिशाप
ब्लड ब्याङ्क नभएको बाजुरामा जनचेतनाको कमीले आफन्तका लागि समेत स्थानीयले रक्तदान नगर्ने प्रवृत्तिले आकस्मिक रगत चाहिने सुत्केरीलाई बचाउन समेत सुरक्षा निकाय गुहार्नु परेको छ।