HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
जलनपछिकाे जीवन: जसले हिम्मत जुटाए घरेलु हिंसा, दुर्घटना र एसिड आक्रमणमा परेका किशोरी र महिलाहरूले पारिवारिक तथा सामाजिक चुनौती चिर्दै संघर्ष गरेर उदाहरणीय आत्मबलको परिचय दिइरहेका छन्।
बूढीगण्डकी आयाेजनाकाे मुआब्जामा मनपरी बहुप्रचारित बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा दिइने मुआब्जा निर्धारणमा ठूलो अनियमितता भएको देखिएको छ। मुआब्जा बापत अहिलेसम्म रु.२७ अर्ब सकिइसके पनि आयोजना भने नबन्ने बाटोमा धकेलिएको छ।