HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
यूट्युबमा नेपाली मोबाइल प्रयोगकर्ताको बढ्दो आकर्षण नेपालका ९६ प्रतिशत घरपरिवारमा मोबाइल प्रयोगकर्ताहरू छन् । सिंगो मुलुक द्रुत गतिमा मोबाइल फोनको शत प्रतिशत पहुँचमा पुग्ने देखिन्छ ।
नउड्दा घाटा उड्दा झनै घाटा चीनबाट ल्याइएका ६ मध्ये चार जहाज ग्राउन्डेड हुँदा बीमा र पार्किङ शुल्कका कारण निगमलाई जति घाटा छ उडाउँदा इन्धन, मर्मत, एअर नेभिगेसन, पाइलट लगायत सञ्चालन खर्चका कारण त्योभन्दा बढी घाटा हुन्छ।