HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कोरोनाभाइरस महामारीः वायुप्रदूषणमा नसोचिएको सुधार कोरोना भाइरस (कोभिड–१९) को महामारी शुरू भएपछि संसारभर वायुको गुणस्तरमा सुधार आएको वातावरण र अनुसन्धान सम्बद्ध विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको अध्ययनले देखाएको छ। प्रकोपको विपद्पछि यातायात र कलकारखाना बन्द भएर कार्बन उत्सर्जन घटेपछि वायुमण्डलमा सुधार देखिएको हो।
काेराेना महामारीः आर्थिक विस्तारमा रोकावट चिनियाँ प्राविधिक नफर्किएपछि १४० मेगावाटको तनहुँ जलविद्युत्, ४५६ मेगावाटको तामाकोशी तथा १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनामा पनि असर परेको छ । निर्माणको काम हुने मौसम हिउँदमै काम रोकिएपछि निर्माणाधीन कैयौं परियोजना पर धकेलिएको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।