दक्षिण कोरियाले यसरी नियन्त्रण गर्यो कोभिड-१९
गत जनवरीको अन्तिममा कोरोनाभाइरस संक्रमणको पहिलो केस फेला पारेदेखि नै दक्षिण कोरियाले आफ्नो सारा मूल्य चुकाएर त्यस विरुद्धको लडाइ लडिरहेको छ । उसको त्यो प्रयास जित हाँसिल गर्नेमा पनि दृढ देखिएको छ ।
महामारीको मारमा जात्रा, बिस्केटमा पूजा मात्र गरिने
जात्रा रोकिएपछि भक्तजनलाई पूजाको सुविधा दिन मन्दिर खुल्ने समय भने बढाइएको छ। यसअघि साँझ ८ बजेसम्म खुल्ने मन्दिर अहिले राति १० बजेसम्म खोल्न थालिएको छ।