बन्दाबन्दीले ओइलायो फूल व्यवसायः दैनिक सवा करोड घाटा
कोरोनाभाइरस महामारी नियन्त्रणका लागि एक महीनादेखि लगाइएको बन्दाबन्दीका कारण पुष्प व्यवसायीहरूको फूल बिक्री ठप्प भएको छ। बिक्री हुने मुख्य सिजनमै बजार चौपट हुँदा उनीहरुले लहलहाउँदा फूलहरु काटेर फाल्ने गरेका छन्।
‘अहं’ शान्तिमा गलत अभ्यास
प्रम ओलीको ‘अहं’ शान्तिका लागि भएको शक्तिको गलत अभ्यासले भने लोकतन्त्र दिवसका दिन यसको अँध्यारो पाटोलाई उदाङ्गो पारिदिएको छ ।