स्थानीय सरकारहरुको प्रश्न– महामारी नियन्त्रणमा प्रदेश र संघीय सरकारको हातेमालो खै ?
कोरोनाभाइरसको संक्रमण बढी फैलिएका स्थानीय तहका सरकार प्रमुखहरूले जोखिम व्यवस्थापनका लागि संघीय र प्रादेशिक सरकारले वास्ता नै नगरेको गुनासो गरेका छन्।
सुनसान छन् नदी, १० हजार बेरोजगार
नेपालमा लोकप्रिय भइरहेको ‘वाटर स्पोर्टस’ अन्तर्गत राफ्टिङ, क्यानोइङ र कायाकिङ खेलाउन १० हजार जनशक्ति संलग्न छन् । पिक सिजनमा कोरोनाभाइरसको कारण बन्दाबन्दी हुँदा उनीहरु बेराेजगार भएका छन् ।