HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
के कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो? २० असारमा भारतबाट फर्केका सप्तरी राजबिराज–६ का एक व्यक्तिलाई ३० असारमा सास फेर्न समस्या हुन थालेपछि उपचारका लागि धरान लगियो। कोरोना जाँच गर्दा उनमा संक्रमण देखिएकै दिन १ साउन राती उनको ज्यान गयो. कारण कोरोना देखियो।
वामदेव र रामबहादुरको ‘संकेत’पछि ओलीले बोलाए सचिवालय बैठक नेकपाभित्र चुलिँदो शक्ति संघर्षकै बीच उपाध्यक्ष गौतम र गृहमन्त्री थापाले मुख खोल्नु, लगत्तै प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ।