HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
कारबाही थाले रोकिन्छन् मापदण्ड विपरीतका क्रसर उद्योग, बाँके र नुवाकोट उदाहरणीय वातावरणलाई प्रत्यक्ष हानी पुर्‍याउने गरी स्थापना भएका क्रसर उद्योगलाई कार्वाही थाले कानूनी दायरामा ल्याउन सकिने बाँके र नुवाकोटको उदाहरणले देखाएको छ।
एक्स्क्लुसिभ: तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वआईजीपी रानासम्म मानवअधिकार उल्लंघनकर्ताको सूचीमा (सूचीसहित) राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनकर्ता भनेर तयार पारेको २८६ जनाको सूची आज सार्वजनिक गरेको छ। यो सूचीमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापा, पूर्वआईजीपी कुवेरसिंह रानादेखि पूर्वसचिव नारायणगोपाल मलेगो समेत छन्। हिमालखबरलाई प्राप्त सूचीमा पछिल्लो २० वर्षयता भएका मानवअधिकार उल्लंघनका घटना लिपिबद्ध छन्।