HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विधेयक पारित नहुँदा ईयूको कालोसूची यथावत, संसद विघटनले झन् बढ्यो अन्योल नेपाली उड्डयन क्षेत्रमा गम्भीर सुरक्षा कमजोरी औंल्याउँदै सात वर्षदेखि ईयूले कालोसूचीमा राखेको छ। आईकाओले साढे तीन वर्ष अगाडि उड्डयन क्षेत्रमा सुधार हुँदै गएको औंल्याएर नेपाली वायुसेवालाई कालो सूचीबाट हटाएको भएपनि ईयूको कालोसूचीबाट हट्ने समय भने अझै कम्तिमा ६ महीना धकेलिएको छ। 
के काठमाडौं आउन सक्छ चीनको बिजुली ? चीनले नेपालको सीमा नजिक हुने गरी उच्च क्षमताको प्रसारण लाइन विस्तार गरेपछि विद्युतमा भारत निर्भर मुलुकको ऊर्जा सुरक्षा र विद्युत् व्यापारको ढोका भविष्यमा उत्तरसँग खोल्न कोशेढुंगा हुने देखिएको छ।