HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
अझै किन भइरहेको छ अक्सिजन अभाव? विभिन्न देशबाट सहयोग आउने क्रमसँगै देशभित्रका अक्सिजन उद्योगहरूले उत्पादन बढाइरहँदा स्वास्थ्य मन्त्रालयले अक्सिजनको अभाव कतै पनि नरहेको बताएको छ। तर, कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूले मागे जति अक्सिजन पाइरहेका छैनन्।
आउनै लाग्याे तामाकोशीको बिजुली, तर अझै लागेन भारतसँग बिक्रीको टुंगो देशकै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनको मिति नजिकिएसँगै नेपाल विद्युत् प्राधिकरण यो बिजुली वर्षायाममा भारतीय बजारमा बेच्ने अनुमतिको व्यग्रताका साथ प्रतीक्षा गरिरहेको छ।