एशियामा बाघभन्दा ध्वाँसे चितुवा दुर्लभ
सन् २०२१ मा गरिएको अध्ययनमा शिकार र अन्य खतराका कारण नेपालदेखि दक्षिणपूर्वी एशियासम्म पाइने ध्वाँसे चितुवाको भविष्य संकटग्रस्त देखिएको वैज्ञानिकहरूले बताएका छन्।
भारत-पाक तनावले कमजोर बन्दै दक्षिणएशियाको जलवायु मुद्दा
भारत-पाकिस्तानबीचको तनावका कारण दक्षिणएशियाली सहयोग सङ्गठन (सार्क) निष्क्रिय हुँदा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने दक्षिणएशियाका जलवायुसँग सम्बन्धित साझा मुद्दा ओझेलमा परेका छन्।