HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
तेजाबको जलनमा मलम लगाउने अध्यादेश तेजाब आक्रमणबाट हुने मृत्युमा पीडकलाई ज्यान मारेकै कसूरमा सजाय दिलाउन र अङ्गभङ्ग भएकालाई सरकारबाटै उपचार तथा रोजगारीको ग्यारेन्टी गराउन भूमिका खेलेका उज्ज्वलविक्रम थापा भन्छन्, “मट्टीतेल र पेट्रोलले जलाइएका घटनामा पनि यस्तै व्यवस्था हुनुपर्छ।”
लिलाम बढाबढमा शेयर ब्रोकरका १ सय लाइसेन्स बिक्री गर्ने धितोपत्र बोर्डको प्रस्ताव एक दशकपछि शेयर ब्रोकरको संख्या थप्ने तयारीमा रहेको नेपाल धितोपत्र बोर्डले लिलाम बढाबढमा एक सय वटा अनुमतिपत्र बाँड्ने प्रस्ताव अघि बढाएको छ।