HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
गाउँघरमा अलपत्र अभिलेख आफ्नो गाउँठाउँका इतिहास बताउने प्राचीन शिलालेख, ताम्रपत्र र अन्य पुरातात्त्विक प्रमाण जोगाउनुलाई कार्यसूचीमै नपारेका स्थानीय सरकारहरूको ध्यान भौतिक पूर्वाधार निर्माणमै छ।
स्थानीय सरकार: संरक्षणमा गतिलो सक्रियता स्थानीय सरकारहरूले वन्यजन्तु र पर्यावरण संरक्षणमा चासो देखाउँदै उदाहरणीय काम गरेका छन्।