HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
जोगबनी नाका सात महीनादेखि ठप्प, व्यापारी भन्छन्- अघोषित नाकाबन्दी भारतको बथनाहस्थित मिरगञ्ज पुल भासिएपछि जोगबनी नाका सात महीनादेखि ठप्प छ। आयात–निर्यात नहुँदा पूर्वी नेपालका ५०० भन्दा बढी उद्योग अप्ठ्यारोमा परेका छन्।
महँगीको शासन असफल आर्थिक नीतिको परिणामस्वरूप दशकौंदेखि महँगीको मार खेप्दै आएका नेपालीको दैनिकी रसिया-युक्रेन युद्धसँगै चर्किएको मूल्यवृद्धिले झन् खलबल्याएको छ।