मन जित्ने विद्यालय
सुर्खेतका ६ वटा नमूना विद्यालयमध्ये कुनैले शैक्षिक स्तर सुधारेर त कुनैले पढाइसँगै आय आर्जनका सीप बाँडेर अभिभावक-विद्यार्थी रिझाएका छन्।
भीरमौरीको सङ्ख्या घट्दा मह काढ्ने परम्परा जोगाउन सकस
ज्यानै जोखिममा पारेर भीरमौरीको मह काढ्ने परम्परालाई गुरुङ समुदायले हजारौं वर्षदेखि निरन्तरता दिइरहेको छ, तर जथाभावी मह काढ्ने र सडक तथा बाँधहरू बनाउँदा मौरीको सङ्ख्या भने निरन्तर घट्दो छ।