अनाथालयमा राखिएकी बालिकाको शरीरमा ‘नरप्लान्ट’, महीना दिनसम्म भएन अनुसन्धान
अनाथालयमा रहेकी बालिकाको शरीरमा परिवार नियोजनको अस्थायी साधन ‘नरप्लान्ट’ राखिएको विषयमा प्रहरीले एक महीनासम्म अनुसन्धान अघि बढाएको छैन।
घाँस पेलेर मल
बायोटेक्नोलोजी पढेका युवाहरूले जङ्गली घाँसबाट प्राङ्गारिक मल बनाउँदै आएका छन्। उनीहरूले काठमाडौंको चाल्नाखेलस्थित ग्रोबायो नेपाल प्रालि नामक कम्पनीबाट मल उत्पादन गरी बिक्री गर्दै आएका छन्।