अत्यावश्यक कार्यक्रम, लहडी कार्यान्वयन
१० वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाउन शुरू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आधा अवधि गुजारिसक्दा आवश्यक पूर्वाधार र जनशक्ति नै तयार पार्न सकेको छैन।
घरजग्गा कारोबारमा चरम मन्दी, काठमाडौंमा दुई तिहाइले घट्यो किनबेच
जग्गाको कित्ताकाट नभएको, ब्यांकमा लगानीयोग्य पूँजीको अभाव तथा बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबार चरम सङ्कटमा परेको छ।