ढक्का शिविरका ‘अनागरिक’
४२ वर्षमा बनेका ३१ वटा आयोगले ढक्का शिविरका बासिन्दाको ठेगाना बनाइदिन सकेनन्। प्रत्येक निर्वाचनका वेला बस्ती पुगेर आश्वासन बाँड्ने नेतासँग आशै मरिसक्यो। आफ्नै देशभित्र अनागरिक झैं जीवन बाँचिरहेका कञ्चनपुरका निकुञ्ज पीडितको कथा:
सुब्बाको अस्वाभाविक कमाइ: शक्तिकेन्द्रसँग शंकास्पद सम्बन्ध
कोरोना महामारीका वेला स्वास्थ्य सामग्री आपूर्तिको ठेक्का लिएर व्यवसायमा हात हालेका पूर्व नायव सुब्बा भीमकान्त भण्डारी कसरी पाँच वर्षमै अर्बौंका मालिक हुन पुगे?