HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
भूकम्पपछि रित्तिँदै सुदूरका गाउँ भूकम्प गएको एक महीनासम्म पनि राहत तथा पुनःस्थापनाको काम नभएपछि खाद्यान्नको अभाव, चिसोमा पालमूनिको कष्टकर दैनिकबाट निरास डोटी र अछामका पीडित परिवार गाउँ छोडेर भारत तथा तराईतिर बसाइ सर्न थालेका छन्।
सरकारले चाहे सजिलै छुट्टिन्छन् असली सुकुम्बासी सरकारले चाहने हो भने सजिलै असली भूमिहीन सुकुम्बासी पहिचान गर्न सक्छ। तर, त्यसो नगरी सोलोडोलो सबैलाई नक्कली सुकुम्बासीको बिल्ला भिराएर वास्तविक सुकुम्बासीमाथि अन्याय गरिरहेको छ।