HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
विपन्नको रकममा पहुँचवालाको रजगज, कसले कति लगे (सूची) खर्च अभावमा निर्धनहरू मरिरहेका वेला गरीब, पूर्व विशिष्ट पदाधिकारीलाई उपचार खर्च, आर्थिक सहायता दिने मापदण्ड खारेज भए पनि राज्यको ढुकुटी शक्तिशालीहरूले बाँडीचुँडी निर्लज्ज उपभोग गरिरहेका छन्।
उधारोका दुई कुखुराबाट शुरू गरिएको व्यवसायले दैनिक अढाई लाखको कारोबार उद्योग डुबेर घरखेत गुमाएपछि नारायणगढ छोडेर धनगढी पुगेकी सन्तमाया दम्पतीले उधारोमा ल्याएका दुई कुखुराबाट शुरू गरेको व्यवसायले अहिले दैनिक अढाइ लाखको कारोबार गरिरहेको छ।