HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
करका दर हेरफेरमा किन हुन्छ विवाद? बजेटमा करका दर फेरबदल हुँदा खास स्वार्थ समूहलाई लाभ दिन खोजिएको आशङ्का गरिंदै हरेक वर्ष विवाद निम्तिने गरेको छ।
नक्कली शरणार्थी प्रकरण: खुल्न बाँकी पर्दा पछाडिका कसूरदार पीडितहरूले नक्कली शरणार्थी बनाउँदा यूएनएचसीआरकै गाडी प्रयोग भएको देखेको बताउनु, आरोपितले भारतीय दूतावाससँग सम्बन्ध रहेका व्यक्तिसम्मलाई पैसा बुझाएको बयान दिनु र शरणार्थी नेता पक्राउ पर्नुले यो प्रकरण राजनीतिक–प्रशासनिक ‘सेटिङ’ मा मात्र सीमित नरहेको सङ्केत गर्छ।