हिंसाको भुमरीमा बलात्कृत बालिका र उनीहरूका सन्तान
प्रहरीको तथ्यांकअनुसार, दैनिक चार बालिका बलात्कृत हुन्छन्। परिवार र समाजबाट उपेक्षित अधिकांश यी बालिका र उनीहरूका नवजात शिशुप्रतिको दायित्व राज्यले समेत बिर्सिदिएको छ।
अवैध ढुंगा खानीले जनतालाई सास्ती, स्थानीय नेताकै हालीमुहाली
अस्पष्ट कानून, दोहोरो कार्यक्षेत्र र अनुगमनका लागि सरकारसँग पर्याप्त स्रोतसाधन नहुँदा ढुंगा क्रसर खानीबाट पीडितहरू सुनुवाइका लागि कहाँ जाने भन्ने अन्योलमा छन्।