HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
सुरक्षित छैन विद्युत विद्युत्‌को वितरण प्रणाली सुरक्षित नहुँदा मानवीय क्षति हुनेगरिका घटना बढिरहेका छन्।  नेपालमा बनेका र बन्ने क्रममा रहेका बहुतले भवनमा नियमानुसारको अग्नि नियन्त्रण तथा उद्धारका औैजार–उपकरण सन्तोषजनक छैन। कतिपयमा त त्यस्ता औजार–उपकरण राख्दै नराखेको र राखेकाहरूले पनि झारा टार्ने काम मात्र गरेका छन् ।
प्रदेश नं ५ निर्वाचनः सिमाङ्कनको ‘जनमतसंग्रह’ प्रदेश–५ मा व्यक्त जनमतले सीमांकनबारे स्थानीयको मनोविज्ञान छर्लङ्ग पार्नेछ ।