HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
काठमाडौंदेखि हुम्लासम्म देशैभर घरजग्गाको मूल्य अस्वाभाविक उत्पादनको साधन जग्गालाई सट्टेबाजीको माध्यम बनाएर अकुत कमाउने होडले मध्यम र निम्न वर्गको घरको सपना मारिरहेको मात्र छैन, अर्थतन्त्रमै जोखिम थपेको छ।
प्रदेश-२ः वर्चस्वको लडाईं दुई चरणको स्थानीय निर्वाचनमा बढी सीट जितेको नेकपा (एमाले) र सत्ताारुढ नेपाली कांग्रेसले प्रदेश–२ मा पहिलो बन्ने दाबी गरिरहँदा माओवादी केन्द्र र राजपाले तेस्रो स्थानलाई प्रतिष्ठाको रूपमा लिएका छन्।