नरोकिने बाटोमा निर्वाचन
१० र २१ मंसीरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।
अन्यायको अँध्यारो
दशक लामो हिंसात्मक विद्रोहमा बलात्कार र यौनहिंसा भोगेका महिला अहिले पनि पीडामै छन् ।