रेमिटेन्स आउने परिवार ७७ प्रतिशत, दुईतिहाइलाई ऋणको बोझ
नेपालका अधिकांश घरपरिवार रेमिटेन्समा आश्रित रहेको तथ्यांकले पुष्टि गरेको छ।
सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार जस्ता चाडबाडलाई लक्षित गरी ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ।