HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
यो घटना संसदीय इतिहासमा कलंकका रूपमा स्थापित हुनेछ : दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने सहज वातावरण नबनाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले असंसदीय व्यवहार प्रदर्शन गरेको टिप्पणी गरेका छन्।
नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्षमा शर्मा सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गरेको छ।