विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार
२९ भदौमा कार्यकाल सकिन लागेका कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा निरन्तरता दिने प्रस्ताव ऊर्जा मन्त्रालयले तयार पारेको छ।
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ।