HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
भूमि कित्ताकाट गर्ने मन्त्रालयको निर्णयमा सत्तारुढ दलका सांसदकै असन्तुष्टी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरबाट गरेको भूमि कित्ताकाट सम्बन्धी निर्णयमा सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
दलगत विभाजित नहुन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहेका नेपालीलाई राजनीतिक विषयमा दलगत रुपमा विभाजित नहुन आग्रह गरेका छन्। देशबाहिर रहने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।