फणीन्द्र देवकोटा समाजवादी होइन, माओवादी केन्द्रकै सांसद हुन् : निर्वाचन आयोग
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा नेकपा (माओवादी केन्द्र) कै सांसद भएको निर्वाचन आयोगले जनाएको छ।
मधेशमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने जनमतको निर्णय
जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिशकुमार सिंहलाई अघि सार्ने निर्णय गरेको छ।