शंकरदास वैरागी मुख्यसचिव नियुक्त, युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिश
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा ओली-दाहालबीच छलफल हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुँदैछ। छलफलका लागि प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल भर्खरै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।