HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
ऊर्जामन्त्रीको नियुक्तिमा स्वार्थको द्वन्द्व नेपाली कांग्रेसबाट मन्त्री बनेका दीपक खड्का स्वार्थ बाझिने मन्त्रालय सम्हाल्न पुगेका छन्।
भागबन्डा नमिल्दा मधेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नेपाली कांग्रेस र लोसपालाई तत्कालै सरकारमा ल्याउन चार दलका मन्त्रीलाई बर्खास्त गरिएको भए पनि भागबन्डा नमिल्दा मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।