HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
किनारा पारिएका माधव नेपाल नेकपामा एकाएक निर्णायक बनेपछि...  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको गठजोडको चेपुवामा परेर भूमिकाविहीन जस्तै पारिएका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपाभित्र एकाएक निर्णायक बनेका छन्। उनको अबको सम्भावित भूमिकालाई नै संकट मडारिएको दलको भविष्यसँग जोडेर हेर्न थालिएको छ। 
ओलीले लिखित जवाफ पेश गरेपछि सकियो नेकपाको सचिवालय बैठक, अर्को बैठक १६ मंसीरमा धुम्बाराहीमा बस्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेसँगै आजका लागि सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले  आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपको लिखित जवाफ पढेर सुनाएका थिए।