HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
प्रतिनिधि सभा विघटन गर्ने निर्णयमा असहमति जनाउँदै सात मन्त्रीद्वारा राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि मन्त्रिपरिषद्का सात जना सदस्यले राजीनामा दिएका छन्। सत्ताारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिएका हुन्।
अध्यादेश तत्काल फिर्ता लिएर संसद बोलाउन कांग्रेसको माग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले सरकारले पछिल्लोपटक ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेको छ।