HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
ओलीलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूहले केपी शर्मा ओलीलाई पार्टीबाट कारबाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएका छन्।
नेकपा विभाजनको औपचारिक घोषणा पर्खिरहेको ७ पुस ! फुटेको घोषणा मात्र गर्न बाँकी रहेका नेकपाका दुवै समूहले मंगलबार फरक–फरक समय र स्थानमा केन्द्रीय कमिटी बैठक डाकेका छन्।