HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
बजेटमा समेत देखियो प्रधानमन्त्री ओलीको झापामोह   ६ महीनापछि निर्वाचनको घोषणा गरेको सरकारले स्थानीयदेखि राष्ट्रियस्तरका थुप्रै आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापालाई नै प्यारो देखेको छ। 
नयाँ सरकार गठनः बल माधव नेपालको कोर्टमा  नयाँ सरकार गठनमा जसपा एकमत नहुने हो भने माधवकुमार नेपाल समूहको अबको निर्णयले नै भावी प्रधानमन्त्री को बन्ने अनि मुलुक मध्यावधि निर्वाचनमा जाने–नजाने निर्क्याेल गर्ने देखिन्छ।