HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सत्तारूढ गठबन्धनका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका छन्।
प्रदेश २ को नाम ‘मधेश’ पारित प्रदेश २ को नाम मधेश राखिएको छ। सोमबार प्रदेश सभाको दुई तिहाइभन्दा बढी मतले मधेश नाम पारित गरेको हो।