HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि जस्ताको तस्तै पारित नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।
महाअभियोगबारे यस्तो छ एमालेको फरकमत महाअभियोग सिफारिश समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भदौ १५ गते बिहान ११ बजे बयानका लागि बोलाएको छ।