नागरिकता विधेयक भारत जाने दिन प्रमाणीकरण गरिदिनुहोस् भनेको होइन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू भारत भ्रमणमा जाने दिन नै नागरिकता विधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताएका छन्।
नक्कली शरणार्थी प्रकरणमा स्वतन्त्र छानबिनको माग
सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र छानबिनको माग गरेका छन्।