कीर्तेदेखि यौनहिंसाका आरोपीलाई दुई सांसदको रातो झन्डा
संसदीय सुनुवाइ समितिका सदस्यद्वय डोलप्रसाद अर्याल र प्रकाश अधिकारीले विभिन्न देशमा प्रस्तावित १६ मध्ये चार राजदूतको नाम अनुमोदनमा असहमति जनाएका छन्।
टिकटक खुला गर्ने सरकारको निर्णय
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।