HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
माओवादीको विधान सम्मेलन फागुनमा नेकपा (माओवादी केन्द्र)ले आउँदो फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ।
राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनमै सीट बाँडफाँड हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्तारूढ गठबन्धनबीचमै सीट बाँडफाँड हुने भएको छ।