अन्यायपूर्ण किसिमले सदस्यता खाइदिएपछि विकल्पमा हिंड्न बाध्य भएँ : भीम रावल
नेकपा (एमाले)बाट निष्कासित भीम रावलले बाध्य भएर विकल्पमा हिंड्न परेको बताएका छन्।
प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।