HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
गगन थापाको प्रस्ताव- च्याँखे पार्टीलाई बन्द गर्ने संवैधानिक व्यवस्था गरौं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘जता मल्कु उता ढल्कु’ हुने च्याँखे पार्टीहरूलाई बन्द गर्ने संवैधानिक व्यवस्था गर्न प्रस्ताव गरेका छन्।
गण्डकीमा माओवादीका मन्त्री बर्खास्त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।