HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीति
छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्छ : ओली नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन नहुने जिकिर गरेका छन्।
सभामुखले छलफलका लागि बोलाए शीर्ष नेता सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सहित प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।