‘सहकारी ठगीको संसदीय छानबिन गर्न प्रधानमन्त्री सकारात्मक’
सहकारी ठगी प्रकरणको संसदीय छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।
मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ।